बैनाबट्टा

Romanized: bainaabattaa, bainaabatta, bainabattaa, bainaabatt

घरजग्गा आदि खरिदबिक्री गर्दा लिने, दिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घरजग्गा आदि खरिदबिक्री गर्दा लिने, दिनेका बिचमा कुरा मिलेपछि पक्का गर्न दिइने अग्रिम मूल्य; पेस्की रकम।

सम्बन्धित शब्दहरू