बट्टा

Romanized: battaa, batt, batta

बट्टा (battaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बट्टा(१)

(नाम [प्राकृत बाट्ट])
१..
एक देशका रुपियाँ, पैसा, नोट आदि अर्को देशका रुपियाँ, पैसा, नोट आदिसँग साट्दा लाग्ने दस्तुर।
२..
कुनै मालसामान साटफेर गर्दा त्यसको मूल्यबाट काटेर लिइने रकम ।
३..
कुनै कार्य वा बन्दव्यापार आदिबाट हुने घाटा; नोक्सान।
४..
दाग।

बट्टा(२)

(नाम [संस्कृत वटक])
1.
केही चिजबिज राख्न हुने काठ, टिन आदिको बिर्को भएको भाँडो; डिब्बा।

सम्बन्धित शब्दहरू