मैना

Romanized: mainaa, main, maina

सारौंजस्तो कालो रङ हुने, मानिसको मैं बोली निकाल्न सक्ने, घरमा पिँजडामा राखी पालिने एक प्रसिद्ध चरो; सारिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सारौंजस्तो कालो रङ हुने, मानिसको मैं बोली निकाल्न सक्ने, घरमा पिँजडामा राखी पालिने एक प्रसिद्ध चरो; सारिका।

सम्बन्धित शब्दहरू