मैन

Romanized: main, maina

मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहेँलो पदार्थ; मौरीको बिलाउनी; मइन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मदन]

१.
मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहेँलो पदार्थ; मौरीको बिलाउनी; मइन।
२.
मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तु।
३.
भिजेको कुरो कुटीपिँधी साह्रै मसिनो वा नरम पारिएको वस्तु।

सम्बन्धित शब्दहरू