मैनकर
Romanized: mainakar, mainakara
उद्योगका रूपमा मौरी पाल्दा वा भिरमौरीको मह काढ्दा महको उत्पादन गरेबापत तिरिने तिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उद्योगका रूपमा मौरी पाल्दा वा भिरमौरीको मह काढ्दा महको उत्पादन गरेबापत तिरिने तिरो।