वनकर
Romanized: vanakar, wanakara, wanakar, banakara
वनमा बस्ने बाँदर आदि जन्तु; वनचर; बनैया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वन+कर]
१.
वनमा बस्ने बाँदर आदि जन्तु; वनचर; बनैया।
२.
बाँदरजस्तो जङगली; अशिष्ट; अभद्र।