वनकरेलो
Romanized: wanakarelo, banakarelo, vanakarelo
नरम काँडेदार, रातो, लाम्चो फल र ठुलो कन्द हुने एक जातको लहरो; त्यसको फल; झुसेकरेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नरम काँडेदार, रातो, लाम्चो फल र ठुलो कन्द हुने एक जातको लहरो; त्यसको फल; झुसेकरेलो।