करेलो

Romanized: karelo

ना. [सं. कारवेल्ल] वर्षायाममा तीनचोसे पात हुने लहरामा फल्ने, चोसैचोसा निस्कने र तितो स्वादको हुने, तरकारी वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. कारवेल्ल] वर्षायाममा तीनचोसे पात हुने लहरामा फल्ने, चोसैचोसा निस्कने र तितो स्वादको हुने, तरकारी वा अचार बनाएर खाइने लाम्चो फल; तिते करेलो।

सम्बन्धित शब्दहरू