करेली

Romanized: karelee, karelii, kareli

काठी कसेको बखत घोडाका टाउकामा लाउने छालाको साज; मोहोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
काठी कसेको बखत घोडाका टाउकामा लाउने छालाको साज; मोहोडा।
२.
लगाम।

सम्बन्धित शब्दहरू