जुरेली
Romanized: jurelee, jurelii, jureli
जुरो हुने; पुच्छरको मन्तिर रातो अथवा पहेंलो र आङको रङ कालो हुने भँगेरोभन्दा केही ठुलो आकारको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जुरो+एली]
१.
जुरो हुने; पुच्छरको मन्तिर रातो अथवा पहेंलो र आङको रङ कालो हुने भँगेरोभन्दा केही ठुलो आकारको चरो।
२.
लोकगीत आदिमा प्रेमीद्वारा प्रेमिकालाई सम्बोधन गरिने शब्द।
३.
(विशेषण)
राम्रो स्वर भएकी; कोकिलकण्ठी।