जुरेलो
Romanized: jurelo
झुन्ड्याउनका लागि घुमका पिठमा लगाइएको उझिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जुरो+एलो]
१.
झुन्ड्याउनका लागि घुमका पिठमा लगाइएको उझिन्डो।
२.
जुरेली चरो।