जुरजुर
Romanized: jurajur, jurajura
धमाधमको उठाइ वा उचालाइ; जऱ्याकजुरुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. जुर्+अ (द्वि.)]
१.
धमाधमको उठाइ वा उचालाइ; जऱ्याकजुरुक ।
२.
(क्रियाविशेषण)
त्यसरी उठ्ने वा उचालिने गरी।