जुरजुराइनु
Romanized: jurajuraainu, jurajurainu
धमाधम उचालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
धमाधम उचालिनु।
२.
(अकर्मक क्रिया)
धमाधम उठिनु।