झरेली
Romanized: jharelee, jharelii, jhareli
ना. [झारा+एली] ज्याला दिएर वा नदिई काममा लगाइने मानिस; झाराको खेतालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [झारा+एली] ज्याला दिएर वा नदिई काममा लगाइने मानिस; झाराको खेतालो।