बनकरेलो

Romanized: banakarelo

फर्सीका छाँटका पात, सेता ठुला फूल, नरम, काँडेदार, रातो, लाम्चो फल र ठुलो कन्द हुने एक जातको लहरो; सोही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फर्सीका छाँटका पात, सेता ठुला फूल, नरम, काँडेदार, रातो, लाम्चो फल र ठुलो कन्द हुने एक जातको लहरो; सोही लहराको फल; कुसेकरेलो।

सम्बन्धित शब्दहरू