बौना
Romanized: baunaa, baun, bauna
लोहोटाभन्दा अलि ठुलो पानी राखिने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लोहोटाभन्दा अलि ठुलो पानी राखिने भाँडो।
२.
होचो; पुड्को।