गौजो

Romanized: gaujo

गाई, ब्राह्मण, छोरी, जुवाइँ, कुकुर आदिको हत्या गरेको अपराध वा सङ्कष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाई, ब्राह्मण, छोरी, जुवाइँ, कुकुर आदिको हत्या गरेको अपराध वा सङ्कष्ट।

सम्बन्धित शब्दहरू