निहारिका

Romanized: nihaarikaa, nihaarika, niharikaa, nihaarik

अँधेरी रातमा दूर आकाशमा सेतो कुहिराको धार जस्तै देखिने नक्षत्रपुञ्ज; स्वर्गङ्गा; घाङ बादल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अँधेरी रातमा दूर आकाशमा सेतो कुहिराको धार जस्तै देखिने नक्षत्रपुञ्ज; स्वर्गङ्गा; घाङ बादल।

सम्बन्धित शब्दहरू