परिविहार
Romanized: parivihaara, parivihaar, pariwihaara, parivihar
अघाउँजी यताउति डुल्ने वा घुमफिर गर्ने काम; चारैतिर घुमफिर गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अघाउँजी यताउति डुल्ने वा घुमफिर गर्ने काम; चारैतिर घुमफिर गर्ने क्रिया।