अपरिहार

Romanized: aparihaara, aparihaar, aparihar, aparihara

परिहारको अभाव; टार्न वा छोड्न नसकिने स्थिति; अत्याज्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परिहारको अभाव; टार्न वा छोड्न नसकिने स्थिति; अत्याज्यता।

सम्बन्धित शब्दहरू