अपरिहार्य
Romanized: aparihaarya, aparihaary, aparihary, apariharya
परिहार वा त्याग गर्न नसकिने; छाड्न नहुने; अत्याज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परिहार वा त्याग गर्न नसकिने; छाड्न नहुने; अत्याज्य।
२.
कामका निम्ति अत्यावश्यक; अनिवार्य।