कागती

Romanized: kaagati, kaagatee, kagatee, kagatii

अर्धउष्ण प्रदेशमा फल्ने, फिक्का पहेँलो बोक्रा र रसिलो तथा अमिलो गुदी हुने, अचार बनाइने र दाल वा तरकारीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ कागजी]

1
अर्धउष्ण प्रदेशमा फल्ने, फिक्का पहेँलो बोक्रा र रसिलो तथा अमिलो गुदी हुने, अचार बनाइने र दाल वा तरकारीमा निचोरेर खाइने गोलाकार तथा केस्रादार एक फल।

सम्बन्धित शब्दहरू