हीँहीँ

Romanized: himhin, hinhim, hinhin, heemhim

लाचारी प्रकट गर्ने वा अनकनाएको भाव जनाउने शब्द; हैं-हैं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लाचारी प्रकट गर्ने वा अनकनाएको भाव जनाउने शब्द; हैं-हैं।
२.
(क्रियाविशेषण) केटाकेटी रुँदा निस्कने शब्द जसरी।
३.
विनम्र भएर खुसामद गर्दा प्रयोग गरिने शब्द हैं।

सम्बन्धित शब्दहरू