बाँकी
Romanized: baamki, baanki, banki, baamkee
खर्च गरेर बचेको; बचत; शेष । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
खर्च गरेर बचेको; बचत; शेष ।
२.
हिसाब गर्दा घटाएर आएको (अङ्क)।
३.
हिसाब फर्छिनसकेको वा फिर्ता दाखिल नभएको (पेस्की)।
४.
(नाम)
गणितमा घटाउने प्रक्रिया।
५.
रकमीहरूले कामकाज गर्दा बेरुजु र गलफत भएबापत बुझाउनुपर्ने रकम।
६.
समाचारपत्रको कुनै पृष्ठमा सामग्री नअटाई अर्को पृष्ठमा लगिएको अंश।