बाँका
Romanized: baamkaa, baamka, bamkaa, baankaa
खुबै काम गर्न सक्ने; बहादुर; साहसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत बङ्ङ्क]
१.
खुबै काम गर्न सक्ने; बहादुर; साहसी।
२.
पट्ट्ठो; तरुनो।