फन्दाटाँका

Romanized: phandaataamkaa, phandaataamka, phandaatamkaa, phandataamkaa

लुगा सिउँदा ठाउँ ठाउँमा मिलाउनका निम्ति खुटिने सिलाइको टाँका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लुगा सिउँदा ठाउँ ठाउँमा मिलाउनका निम्ति खुटिने सिलाइको टाँका।

सम्बन्धित शब्दहरू