पक्की टाँका
Romanized: pakki taamkaa, pakki taamka, pakki tamkaa, pakki taankaa
ना. लुगा आदि सिउँदा बराबरको फरक पारी बलियो किसिमले मिलाएर दिइने टाँका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. लुगा आदि सिउँदा बराबरको फरक पारी बलियो किसिमले मिलाएर दिइने टाँका।