खजुर टाँका
Romanized: khajura taamkaa, khajura taamka, khajura tamkaa, khajura taankaa
ना. [खजुर+टाँक] लुगा सिउँदा धागो फुक्न नदिनका निम्ति पहिले खुटेर सिउने सिलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [खजुर+टाँक] लुगा सिउँदा धागो फुक्न नदिनका निम्ति पहिले खुटेर सिउने सिलाइ।