खजुरहट्टी
Romanized: khajurahattee, khajurahattii, khajurahatti
नेपालको तराई प्रदेशमा फल्ने एक थरी खजुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खजुर+हट्टी]
1
नेपालको तराई प्रदेशमा फल्ने एक थरी खजुर।