मरहट्टी
Romanized: marahattee, marahattii, marahatti
ठुलठुला पात, टुप्पामा रातो किसिमका लप्सीका गेडाका आकारको फूल हुने एक बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
1
ठुलठुला पात, टुप्पामा रातो किसिमका लप्सीका गेडाका आकारको फूल हुने एक बुटी।