हट्ट
Romanized: hatt, hatta
अस्थायी बजार; हाट; मेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अस्थायी बजार; हाट; मेला।
२.
पसल; दुकान।