हट्टाकट्टा
Romanized: hattaakattaa, hattaakatta, hattakattaa, hattaakatt
मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत हट्ठमहट्ठ]
१.
मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट ।
२.
ज्यादै बलियो; बल भएको।