हरकट्टा

Romanized: harakattaa, harakatt, harakatta

फेदैबाट लामालामा उत्तिसका जस्ता पात निस्कने र बिचका डाँठका टुप्पामा सेतो भुवा भएका पहेंला फूल फुल्ने सुगन्धी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फेदैबाट लामालामा उत्तिसका जस्ता पात निस्कने र बिचका डाँठका टुप्पामा सेतो भुवा भएका पहेंला फूल फुल्ने सुगन्धी जरा हुने, आयुर्वेदअनुसार घाउखटिरा आदिलाई शमन गर्ने एक झार।

सम्बन्धित शब्दहरू