टुपीकट्टा
Romanized: tupikattaa, tupikatt, tupeekattaa, tupeekatta
टुपीसमेत खौरेर सन्न्यासधर्म लिएको व्यक्ति (सन्न्यासी, जोगी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
टुपीसमेत खौरेर सन्न्यासधर्म लिएको व्यक्ति (सन्न्यासी, जोगी इ.)।
२.
(विशेषण)
टुपीसमेत खौरेको; टुपी काटेको; टुपी नभएको।