मरहठ्ठा
Romanized: marahaththaa, marahathth, marahaththa
नेपालका पराशरगोत्रीय मरहट्ठा ब्राह्मण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालका पराशरगोत्रीय मरहट्ठा ब्राह्मण।
२.
महाराष्ट्रका निवासी; महाराष्ट्री; मराठी।