पट्ठा
Romanized: patthaa, patth, pattha
ना. [प्रा. पुट्ठ] सुनौला वा रूपौला रङका तारले बनेको फित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [प्रा. पुट्ठ] सुनौला वा रूपौला रङका तारले बनेको फित्ता।