पुट्ठा
Romanized: putthaa, putth, puttha
चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित मांसल भाग; फिलो; पुट्ठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित मांसल भाग; फिलो; पुट्ठो।
२.
तिघ्राको मांसल भाग।
३.
नितम्ब।