पुट्टा
Romanized: puttaa, putt, putta
चाकभन्दा माथि दुई खण्डमा छुट्टिएको मांसल भाग; नितम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ति. पुटठो]
1
चाकभन्दा माथि दुई खण्डमा छुट्टिएको मांसल भाग; नितम्ब।