बुट्टा
Romanized: buttaa, butt, butta
कागत, कपडा, भित्ता आदिमा भरिने वा छापिने रुख, लहरा, फूल आदिको आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कागत, कपडा, भित्ता आदिमा भरिने वा छापिने रुख, लहरा, फूल आदिको आकार।