फुट्टा
Romanized: phuttaa, futtaa, phutt, futta
फौज वा जमातबाट भिन्न वा छुट्टै रहेको; अलग; एक्लो; फुट्टो; ठिङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फौज वा जमातबाट भिन्न वा छुट्टै रहेको; अलग; एक्लो; फुट्टो; ठिङ्गो।
२.
जोडी नभएको; बेजोडी; बिजोडा; बिजोर।
३.
(नाम)
एक पासामा दुवा र दुई पासामा पोटपोट पर्दा हुने, पासाका खेलको एक दाउ; चार फुट्टीको दाउ; पासाको चौका दाउ।