फुट्टो

Romanized: futto, phutto

समूहमा नरही एक्लो रहेको व्यक्ति वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ फुट्ट]

१.
समूहमा नरही एक्लो रहेको व्यक्ति वा वस्तु।
२.
(विशेषण) एक्लो; छुट्टा; ठिङ्गो।
३.
फुटेर निस्केको।

सम्बन्धित शब्दहरू