पुट्ठो
Romanized: puttho
फिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
फिलो।
२.
मासु भरिएको शरीरको पुष्ट अङ्ग वा त्यस्तो मांसल भाग; पुट्ठा (तर, धेरैजसो नितम्ब, पिँडुलो आदिलाई बुझाउन प्रयोग हुन्छ)।