पुट
Romanized: put, puta
पुट (put) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पुट(१)
(नाम [संस्कृत])
१..
एउटा कुरालाई महत्त्व वा पुष्टि दिने अर्को भिन्न कुरो।
२..
कथन आदिको पुष्टि वा सहारा।
पुट(२)
(नाम [संस्कृत])
१..
आयुर्वेदिक प्रक्रियाअनुसार रसादि औषधी भस्म गर्ने माटाको कचौरा वा हाँडीजस्तो भाँडो ।
२..
त्यस्तो भाँडामा राखी औषधी भस्म गराउने काम।
३..
कटौरा वा दुनाका आकारको भाँडो।
४..
दुनु।
५..
अँजुली।
६..
कोसा।
७..
दाप।
८..
खोल।