मट्ठा
Romanized: matthaa, matth, mattha
पानी, चिनी आदि मिसाएर दहीलाई मन्थन गरी तयार पारिएको पेय पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
पानी, चिनी आदि मिसाएर दहीलाई मन्थन गरी तयार पारिएको पेय पदार्थ।
२.
नौनी झिकिसकेपछि बचेको तरल वस्तु; मही।