मट्ठै

Romanized: matthai

पटक्कै; पूर्णतः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मट्ठु+ऐ]

१.
पटक्कै; पूर्णतः।
२.
ज्यादै; प्रशस्त।

सम्बन्धित शब्दहरू