मट्टी

Romanized: mattee, mattii, matti

मृत्तिका; माटो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत मिट्टीआ८ संस्कृत मृत्तिका]

१.
मृत्तिका; माटो ।
२.
मृत्युस्थान; मर्ने ठाउँ।
३.
शव; लास।

सम्बन्धित शब्दहरू