खरीमट्टी
Romanized: khareematti, kharimattee, khariimatti, kharimattii
सिलोट, धुलौटो आदिमा लेख्ने सेतो र नरम खालको ढुङ्गो; खरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खरी+मट्टी, संस्कृत खटिक-मृत्तिका]
1
सिलोट, धुलौटो आदिमा लेख्ने सेतो र नरम खालको ढुङ्गो; खरी।