खरीघसा

Romanized: kharighasaa, kharighas, khareeghasaa, kharighashaa

खरी घसेर वा खरीले लेखेर एक एक पैसाको हिसाब गर्ने; लेनदेन व्यवहारमा सानातिना वा मामुली कुराको पनि हिसाब गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
खरी घसेर वा खरीले लेखेर एक एक पैसाको हिसाब गर्ने; लेनदेन व्यवहारमा सानातिना वा मामुली कुराको पनि हिसाब गर्ने।

सम्बन्धित शब्दहरू