खरीघसाइ

Romanized: kharighasaai, khareeghasaai, kharighashaai, khareeghasai

खरी घस्ने खालको काम वा चाल; एक एक दामको हरहिसाब; सानोतिनो कुराको पनि लेखोजोखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खरी घस्ने खालको काम वा चाल; एक एक दामको हरहिसाब; सानोतिनो कुराको पनि लेखोजोखो।

सम्बन्धित शब्दहरू