घनिघसाइ

Romanized: ghanighasaai, ghanighashaai, ghanighashai, ghanighasai

ना. [सं. घन+घसाइ] चर्को मिहिनेत; कठोर परिश्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. घन+घसाइ] चर्को मिहिनेत; कठोर परिश्रम।

सम्बन्धित शब्दहरू